Header Ads

test

रमण थामीको निलो सल सार्वजानिक

  


   अ रास प्रोडक्सनको प्रस्तुतिमा गायक तथा संगीतकार रमण थामीले निलो सलको शिर्षकको म्युजिक भिडियो सार्वजानिक गरेका छन्।भिडियोमा गाउँ छोडेर कमाउनको लागि परदेश हिंडेको एक  युवाको कथालाई समेटिएको छ।अहिलेको नेपाली समाजले भोगेको तितो यथार्थलाई मार्मिक रुपमा म्युजिक भिडियोमा उतारेका छन् भने गीतको शब्द र संगीतले दर्शक स्रोतालाई एकछिन भावुक पनि बनाउछ।तिमीले भिर्ने त्यो निलो सलको याद छनी मलाई पल पलको बोल रहेको गीतमा शब्द संगीत र स्वर रमण थामीको रहेको छ भने रमण थामीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वाजानिक गरेका हुन् । भिडियोमा मिराज विक्रमसिं र अस्मिता थामीलाई लिड रोलमा देख्न सकिन्छ भने ग्रामिण परिवेशको सिनले भिडीयोलाई  मनमोहक बनाएको छ। 


No comments